Category - सङ्गीत

फिचर सङ्गीत

आफ्नै सङ्गीत गुरुसँग युगल गायनमा आइस्मा

गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनिक भएको छ l वरिष्ठ...

सङ्गीत

हरिओम मङ्गोलको ‘माया लाउनै हतार भो’ सार्वजनिक

गायक एवम् मोडल हरिओम मङ्गोलले आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारेको रोमान्टिक शैलीको डान्सिङ गीत ‘माया लाउनै हतार भो’ को भिडिओ भर्खरै सार्वजनिक गरेका छन् ।...

सङ्गीत

धनमायाको ‘सपनीमै देख्ने छैन’ बजारमा

विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका धनमाया रानाको लोकदोहोरी गीत ‘सपनीमै देख्ने छैन’ को भिडिओ भर्खरै बजारमा आएको छ । वि^योगान्त भावको यो गीत...

सङ्गीत

परदेशीको यादमा गायिका रिता बुढाथोकी

यो आँखाले खोजिरहन्छ तिम्लाई दायाँबायाँ सुनामी झैं उर्लि आउँछ तिमीतिरै माया सुप्रसिद्ध गायिका रिता बुढाथोकीको स्वरमा रहेको वि^योगान्त भावको गीत ‘फर्क परदेशी’ को...

सङ्गीत

एक-अर्काप्रति असीम प्रेम र विश्वास प्रकट गर्दै राजेश हमाल र करुणा

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको गीत ‘भाग्यमानी’ को भिडिओ सार्वजनिक भएको छ l राजु कार्कीको म्युजिक एरेन्ज एवं सीडी विजय अधिकारी र करुणा...

सङ्गीत

प्रेमिकाको रुप र गुणको प्रशंसा गर्दै गायक सन्तोष

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गायक सन्तोष दुमी राईको स्वरमा रहेको आधुनिक गीत ‘मेरी उनैको’ को भिडिओ सार्वजनिक भएको छ l गायक सन्तोषकै युट्युब च्यानल...

सङ्गीत

एकै समयमा दुई युवकसँग प्रेमको नाटक

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको वि योगान्त भावको गीत ‘बाजी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यसै साता Everest Gallery युट्युब च्यानलबाट...

सङ्गीत

अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा.सुवेदीको ‘नरोऊ है आमा’

गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनाको नयाँ लोकगीत ‘नरोऊ है आमा’ को भिडिओ सार्वजनिक भएको छ । छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु...

सङ्गीत

११ औं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न

छायाँछवि क्रियशनले नियमित रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न भएको छ । ११औं संस्करणमा उत्कृट मौलिक तीज...

सङ्गीत

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा...

सङ्गीत

जातीय भेदभाव र छुवाछुत वि रुद्ध गायक कन्हैया सिंहको साङ्गीतिक सन्देश

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गायक कन्हैया सिंह परियारको स्वरमा रहेको जातीय वि भेद वि रुद्धको गीत ‘रगत सबैको रातो हुन्छ’ को भिडिओ सार्वजनिक भएको छ l...

सङ्गीत

अजित घिमिरेको ‘पिर हरिदेऊ’ भजन सार्वजनिक

कृष्णाष्टमीको अवसर पारेर गायक तथा सङ्गीतकार अजित घिमिरेको स्वर तथा सङ्गीतमा सजिएको ‘पिर हरिदेऊ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक गरिएको छ । यो भजनको सङ्गीत...

सङ्गीत

जन्म दिनको अवसरमा सौगातले ल्याए ‘सुन न ए माया’

गायक सौगात जङ्ग थापाले आफ्नो जन्म दिनको अवसर पारेर नयाँ युगल गीत ´सुन न ए माया` को भिडिओ सार्वजनिक गरेका छन् । जन्म दिनलाई थप उत्साहपूर्ण र रोमान्टिक बनाउन...

सङ्गीत

गीतकार रोशनको तीज विशेष गीत ‘भनम कसलाई खोई’

-प्रकाश बराईली ‘अभिव्यक्ति’ हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिंदै  छ । यसै अवसरमा विभिन्न कलाकारहरुमा तीज विशेष गीत बजारमा ल्याउने...

सङ्गीत

गायक थापा रु. ५१ हजार सहित ‘कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत

-तुलसी गिरी ‘भावुक’ वरिष्ठ काँठे गायक रेशम थापा ‘कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८१’ बाट पुरस्कृत भएका छन् l बहुआयामिक सर्जक शम्भुजित...

सङ्गीत

‘उपत्यकाव्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता-२०८१’ भव्य रुपमा सम्पन्न

-प्रकाश बराईली ‘अभिव्यक्ति’ हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले आयोजना गरेको ‘उपत्यकाव्यापी छैटौं अन्तर...