सामग्रीमा जानुहोस्

"दोस्रो मधेश प्रदेश सभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox legislative session |name={{nowrap| दोस्रो मधेश प्रदेश सभा}} |state=मधेश प्रदेश |country = नेपाल |body={{nowrap|मधेश प्रदेश सभा}} |meeting_place=जिल्ला शिक्षा कार्यालय,<br />जनकपुर, धनुषा जिल्ला |before=...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
(कुनै भिन्नता छैन)

२१:३८, १० मार्च २०२४ जस्तै गरी पुनरावलोकन

दोस्रो मधेश प्रदेश सभा
पहिलो मधेश प्रदेश सभा
विस्तृत विवरण
वैधानिक निकायमधेश प्रदेश सभा
क्षेत्राधिकारमधेश प्रदेश, नेपाल
सभाकक्षजिल्ला शिक्षा कार्यालय,
जनकपुर, धनुषा जिल्ला
अवधि२ जनवरी २०२३ (2023-01-02) –
निर्वाचन२०७९
सरकारयादव मन्त्रिपरिषद्, २०७९
वेबसाइटpga.p2.gov.np
सदस्य१०७
सभामुखरामचन्द्र मण्डल (एमाले)
उपसभामुखबबितादेवी राउत (जनमत पार्टी)
सभाको अध्यक्ष
(मुख्यमन्त्री)
सरोजकुमार यादव (जसपा-ने)
प्रतिपक्ष दलक‍ नेताकृष्ण यादव (नेपाली काङ्ग्रेस)
नियन्त्रक दलसरकार (८०)

विश्वासको मत र समर्थन (२)

प्रतिपक्ष (२५)

दोस्रो मधेश प्रदेश सभा २०७९ मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट निर्वाचित भएको थियो।[] यस सभामा ६४ निर्वाचन क्षेत्रहरू छन् जसमा सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचनबाट निर्वाचित हुन्छन् र ४३ समानुपातिक प्रतिनिधित्व मार्फत निर्वाचित हुन्छन्।[][] अगाडि नै विघटन नभएसम्म सभाको पदावधि ५ वर्षको हुन्छ। सभाको पहिलो अधिवेशन २०७९ पुस १७ देखि सुरु भएको थियो।[]

नेतृत्व

कार्यकारी

संसदीय दल

सचेतक

संरचना

दल सिट
निर्वाचन पश्चात् वर्तमान
प्रत्यक्ष समानुपातिक [१५] जम्मा[१६] प्रत्यक्ष समानुपातिक जम्मा
नेकपा (एमाले) १५ २३ १६ २४
नेपाली काङ्ग्रेस १३ २२ १३ २२
जनता समाजवादी पार्टी, नेपाल १६ १२ १९
जनमत पार्टी १३ १३
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
नेकपा (माओवादी केन्द्र)
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल सङ्घीय समाजवादी पार्टी
नागरिक उन्मुक्ति पार्टी
स्वतन्त्र
जम्मा ६४ ४३ १०७ ६४ ४३ १०७

सदस्यहरू

सन्दर्भ सामग्रीहरू

  1. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  2. "District Wise Constituency Map", Election Commission Nepal, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  3. "Parliament and Provincial Election 2079", Kantipur Media Group, अन्तिम पहुँच ७ अप्रिल २०२२ 
  4. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  5. "UML’s Ram Chandra Mandal elected Madhesh Province assembly Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  7. "मधेस प्रदेशमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  8. "सरोज यादव मधेश प्रदेशमा एमाले संसदीय दलको नेता चयन", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०५ 
  9. "मधेस प्रदेश काङ्ग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२९ 
  10. "जसपा मधेस संसदीय दलको नेतामा सरोज यादव चयन", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०९ 
  11. ११.० ११.१ "जनमत पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३१ 
  12. "लोसपा संसदीय दलको नेतामा अभिराम शर्मा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  13. "माओवादी मधेस प्रदेश संसदीय दलको नेतामा साह निर्वाचित", न्युज ट्वान्टिफोर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  14. "मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत", राजविराज दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  15. "आयोगद्वारा समानुप��तिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट सङ्ख्या निर्धारण", निर्वाचन आयोग (नेपालीमा), २०७९ मङ्सिर २१, अन्तिम पहुँच १२ डिसेम्बर २०२२ 
  16. "मधेस प्रदेश : समानुपातिकमा १० दल, प्रदेशसभामा एमाले पहिलो", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 

बाह्य कडीहरू