सामग्रीमा जानुहोस्

"शम्भुजित बास्कोटा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
सुधार गरियो
पङ्क्ति १: पङ्क्ति १:
{{Short description|Nepali music composer (born 1957)}}
{{Wikify|date=अक्टोबर २०११}}
{{Use mdy dates|date=May 2022}}
{{Infobox musical artist <!-- See Wikipedia:WikiProject Musicians -->
| name = शम्भुजित बास्कोटा
| image = Sambhujeet With Guitar.jpg
| caption =
| native_name = शम्भूजीत बासकोटा
| background = non_performing_personnel
| birth_name = शम्भुजित बास्कोटा
| birth_date = {{Birth date and age|1957|03|15}}
| birth_place = [[नेपाल]]
| genre =
| occupation = {{hlist|संगीतकार|गायक|गीतकार}}
| years_active = १९७१–वर्तमान
| spouse = उत्तरा
}}


'''शम्भुजित बास्कोटा''' नेपाली संगीतकार, गायक र गीतकार हुन्।<ref>{{Cite web |last=Khadgi |first=Ankit |date=2021-06-05 |title=Music legend Shambujeet Baskota picks his 12 memorable songs |url=https://kathmandupost.com/art-culture/2021/06/05/music-legend-shambujeet-baskota-picks-his-12-memorable-songs |url-status=live |archive-url=https://web.archive.org/web/20220503174902/https://kathmandupost.com/art-culture/2021/06/05/music-legend-shambujeet-baskota-picks-his-12-memorable-songs |archive-date=2022-05-03 |access-date=2022-05-31 |website=[[The Kathmandu Post]] |language=English}}</ref> उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ।<ref name="nt">{{Cite web |date=2004-02-13 |title=Melody king: Sambhujeet Baskota is by far the most popular and prolific music director in Kollywood |url=https://archive.nepalitimes.com/issue/183/Leisure/4451 |url-status=live |archive-url=https://web.archive.org/web/20120313125205/https://nepalitimes.com/issue/183/Leisure/4451 |archive-date=2012-03-13 |access-date=2018-01-24 |website=[[Nepali Times]]}}</ref><ref>{{Cite web |date=2018-09-30 |title=टुँडिखेलमा गुन्जियो शम्भुजितको संगीत |url=https://www.newsofnepal.com/2018/09/30/147467/ |url-status=live |archive-url=https://web.archive.org/web/20220723045838/https://www.newsofnepal.com/2018/09/30/147467/ |archive-date=2022-07-23 |access-date=2022-07-23 |website=News of Nepal |language=ne}}</ref> उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत दिएका छन् ।<ref name=nt/> उनी हाल विभूषण समितिको सदस्यका रुपमा कार्यरत छन् ।<ref>{{Cite web |last=Subedhi |first=Salil |date=2001-09-07 |title=Mathi, mathi, mathi. |url=https://archive.nepalitimes.com/news.php?id=7505 |url-status=live |archive-url=https://web.archive.org/web/20171109062449/https://nepalitimes.com/news.php?id=7505 |archive-date=2017-11-09 |access-date=2022-08-10 |website=[[Nepali Times]]}}</ref><ref>{{Cite web |date=2022-07-06 |title=विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याउने सरकारको निर्णय |url=https://www.onlinekhabar.com/2022/07/1153677 |url-status=live |archive-url=https://web.archive.org/web/20220727202154/https://www.onlinekhabar.com/2022/07/1153677 |archive-date=2022-07-27 |access-date=2022-07-27 |website=[[Online Khabar]] |language=ne}}</ref><ref>{{Cite web |last= |date=2022-07-07 |title=विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याइयो |url=https://ratopati.com/story/250094/2022/7/7/sambhujit |url-status=live |archive-url=https://web.archive.org/web/20220727202154/https://ratopati.com/story/250094/2022/7/7/sambhujit |archive-date=2022-07-27 |access-date=2022-07-27 |website=RatoPati |language=Nepali}}</ref>
{{dead end|date=अक्टोबर २०११}}


उनलाई सन् १९८५ मा रिलिज भएको र चर्चित अभिनेता भुवन केसीले गाएको पहिलो नेपाली म्युजिक भिडियो ''मायालु तिमि टाढा''को निर्देशकको रूपमा चिनिन्छ।<ref>{{Cite web |last=Khadgi |first=Ankit |date=2020-10-05 |title=In the ever-growing cinematic landscape, where do Nepali music videos stand? |url=https://kathmandupost.com/art-entertainment/2020/10/05/in-the-ever-growing-cinematic-landscape-where-do-nepali-music-videos-stand |url-status=live |archive-url=https://web.archive.org/web/20220303130031/https://kathmandupost.com/art-entertainment/2020/10/05/in-the-ever-growing-cinematic-landscape-where-do-nepali-music-videos-stand |archive-date=2022-03-03 |access-date=2022-05-31 |website=[[The Kathmandu Post]] |language=English}}</ref> उनले बालबालिकालाई सहयोग गर्न लागुऔषध विरोधी कार्यक्रमका लागि पनि काम गर्छन्। उनी नेपालका ३६५ कलाकार मध्येका एक गायक हुन् जसले गिनिज वल्र्ड रेकर्ड कायम गर्ने वातावरणीय गीत “Melancholy” गाउन भाग लिएका थिए। गीतको परिकल्पना, लेखन, संगीत र निर्देशन वातावरणविद् निपेश ढाकाले गरेका हुन् ।<ref>{{Cite news |date=2016-05-29 |title=Nepali house-hold names go for the Guinness World Records |work=[[The Kathmandu Post]] |url=https://kathmandupost.com/art-entertainment/2016/05/29/nepali-house-hold-names-go-for-the-guinness-world-records |url-status=live |archive-url=https://web.archive.org/web/20220605134117/https://kathmandupost.com/art-entertainment/2016/05/29/nepali-house-hold-names-go-for-the-guinness-world-records |archive-date=2022-06-05}}</ref>
{{Orphan|date=अक्टोबर २०११}}


बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक हुन् र फिल्म ''कुसुमे रुमाल २'' को लागि संगीत रचना गरेका थिए।<ref>{{Cite news |last=Neupane |first=Sharthak |date=2013-04-14 |title=A man of many talents |work=[[The Kathmandu Post]] |url=https://kathmandupost.ekantipur.com/printedition/news/2013-04-14/a-man-of-many-talents.html |url-status=dead |archive-url=https://web.archive.org/web/20190525075619/https://kathmandupost.ekantipur.com/printedition/news/2013-04-14/a-man-of-many-talents.html |archive-date=2019-05-25}}</ref> बाँस्कोटाका छोराछोरी चलचित्र क्षेत्रसँग नजिक छन् । उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् ।
एउटा यस्ता संगितकार जसले नेपालीलाई नाच्न झुम्न बाध्य गराए। उनी नेपाली सं।गितिक क्षेत्रका सम्राट मानिन्छन्। उनका सबै खाले गित हरू प्रशिद् रहेका छन् नेपाली संगितमा। यस्ता संगितकार जसको एक क्षण पनि नेपाली संगितका लागि महत्त्वपूर्ण रहन्छ। उनका छोरा पनि संगितमा नै लागिरहेका छन्।
बास्कोटा नेपालको लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनका चार निर्णायकमध्ये एक थिए ।<ref>{{Cite web |last= |first= |date=2021-08-25 |title=New judges for Nepal Idol |url=https://theannapurnaexpress.com/news/new-judges-for-nepal-idol-3541 |url-status=live |archive-url=https://web.archive.org/web/20211119031721/https://theannapurnaexpress.com/news/new-judges-for-nepal-idol-3541 |archive-date=2021-11-19 |access-date=2022-05-31 |website=[[The Annapurna Express]] |language=en}}</ref>


== व्यक्तिगत जीवन ==
{{Uncategorized stub|date=अक्टोबर २०११}}
उहाँ सन् १९५७ मार्च १५ मा काठमाडौंमा जन्मनुभएको थियो । उनले आफ्नी श्रीमती उत्तरासँग प्रेम विवाह गरेका थिए । बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक र संगीतकार हुन्। उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् ।


== फोटो ग्यालेरी ==


<gallery mode="packed" heights="125">
{{stub}}
File:Sambhujeet At Age of 12.jpg|शम्भुजीत १२ वर्षको उमेरमा ।
File:Sambhujeet with Bollywood Actor Govinda.jpg|बलिउड अभिनेता गोविन्दासँग शम्भुजीत।
File:Sambhujeet with Kumar sanu.jpg|शम्भुजित बास्कोटा [[कुमार सानु]] सँग ।
File:Sambhujeet Baskota With Danny Denzongpa.jpg|शम्भुजित बास्कोटा [[डैनी डेन्जोङ्पा]] सँग ।
File:Sambhujeet with lyricist Dev Brajacharya and singer Madhu Chhetri.jpg|गीतकार देव बज्राचार्य र गायक मधु क्षेत्रीसँग शम्भुजित ।
File:Bollywood Actor Salman Khan and Sambhujeet 1999 in London.jpg|बलिउड अभिनेता [[सलमान खान]] र शम्भुजीत १९९९ लन्डनमा।
File:Sambhujeet with Indian music director, saxophonist Manohari Singh.jpg|शम्भुजेत मनोहरि सिंह संग।
File:Sambhujeet Baskota with Swar Samrat Narayan Gopal.jpg|स्वर सम्राट नारायण गोपाल संग शम्भुजीत बास्कोटा।
File:Nati Kaji (Amrit Lal Shrestha) with Sambhujeet Baskota.jpg|[[नति काजी]](अमृतलाल श्रेष्ठ) शम्भुजीत बास्कोटासँग।
File:Sambhujeet Baskota With popular singer and composer of Nepali music Narayan Gopal.jpg| बास्कोटा नेपाली संगीतका चर्चित गायक तथा संगीतकार नारायण गोपालसँग ।
File:Sambhujeet Baskota With Bollywood Actor SRK.jpg|२००१ मुम्बई फिल्म सिटीमा 'किंग खान' [[शाहरुख खान]] र विनोद प्रधान, विनोद सर्चन उगेन सी र अन्यसँग: देवदासको फिल्मांकनको क्रममा।
File:Nepali music composer, singer and lyricist Sambhujeet Baskota With Aditya Naryan Jha.jpg| शम्भुजित बास्कोटा [[आदित्य नारायण]] झासँग।
File:Sambhujeet Baskota with Indian playback singer and occasional music composer Lata Mangeshkar.jpg|लता मंगेशकर संग शम्भुजीत बास्कोटा।
File:Sambujeet & Director Shyam Rai With Bollywood Playback singer Mahendra Kapoor.jpg|बलिउड पार्श्व गायक महेन्द्र कपूरसँग सम्बुजीत र निर्देशक श्याम राई।
</gallery>



==References==
{{reflist|colwidth=30em}}

==External links==
*{{IMDb name|1080702}}

{{DEFAULTSORT:Baskota, Shambhujeet}}
[[Category:20th-century Nepalese male singers]]
[[Category:Nepalese Hindus]]
[[Category:Nepalese songwriters]]
[[Category:Living people]]
[[Category:1957 births]]

२३:१५, २६ मार्च २०२४ जस्तै गरी पुनरावलोकन

शम्भुजित बास्कोटा
चित्र:Sambhujeet With Guitar.jpg
व्यक्तिगत विवरण
वास्तविक नामशम्भुजित बास्कोटा
जन्म (1957-03-15) १५ मार्च १९५७ (उमेर ६७)
नेपाल
पेशा
  • संगीतकार
  • गायक
  • गीतकार
सक्रिय वर्ष१९७१–वर्तमान

शम्भुजित बास्कोटा नेपाली संगीतकार, गायक र गीतकार हुन्।[] उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ।[][] उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन (धार्मिक गीत) मा संगीत दिएका छन् ।[] उनी हाल विभूषण समितिको सदस्यका रुपमा कार्यरत छन् ।[][][]

उनलाई सन् १९८५ मा रिलिज भएको र चर्चित अभिनेता भुवन केसीले गाएको पहिलो नेपाली म्युजिक भिडियो मायालु तिमि टाढाको निर्देशकको रूपमा चिनिन्छ।[] उनले बालबालिकालाई सहयोग गर्न लागुऔषध विरोधी कार्यक्रमका लागि पनि काम गर्छन्। उनी नेपालका ३६५ कलाकार मध्येका एक गायक हुन् जसले गिनिज वल्र्ड रेकर्ड कायम गर्ने वातावरणीय गीत “Melancholy” गाउन भाग लिएका थिए। गीतको परिकल्पना, लेखन, संगीत र निर्देशन वातावरणविद् निपेश ढाकाले गरेका हुन् ।[]

बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक हुन् र फिल्म कुसुमे रुमाल २ को लागि संगीत रचना गरेका थिए।[] बाँस्कोटाका छोराछोरी चलचित्र क्षेत्रसँग नजिक छन् । उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् । बास्कोटा नेपालको लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजनका चार निर्णायकमध्ये एक थिए ।[१०]

व्यक्तिगत जीवन

उहाँ सन् १९५७ मार्च १५ मा काठमाडौंमा जन्मनुभएको थियो । उनले आफ्नी श्रीमती उत्तरासँग प्रेम विवाह गरेका थिए । बाँस्कोटाका दुई छोरा र दुई छोरी छन् । उनका छोरा शौर्यजीत पनि संगीत निर्देशक र संगीतकार हुन्। उनकी छोरी मेला बास्कोटाले धेरै नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् ।

फोटो ग्यालेरी


References

  1. Khadgi, Ankit (२०२१-०६-०५), "Music legend Shambujeet Baskota picks his 12 memorable songs", The Kathmandu Post (Englishमा), मूलबाट २०२२-०५-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-३१ 
  2. २.० २.१ "Melody king: Sambhujeet Baskota is by far the most popular and prolific music director in Kollywood", Nepali Times, २००४-०२-१३, मूलबाट २०१२-०३-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०१-२४ 
  3. "टुँडिखेलमा गुन्जियो शम्भुजितको संगीत", News of Nepal (नेपालीमा), २०१८-०९-३०, मूलबाट २०२२-०७-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२३ 
  4. Subedhi, Salil (२००१-०९-०७), "Mathi, mathi, mathi.", Nepali Times, मूलबाट २०१७-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-१० 
  5. "विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याउने सरकारको निर्णय", Online Khabar (नेपालीमा), २०२२-०७-०६, मूलबाट २०२२-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२७ 
  6. "विभूषण समिति सदस्यबाट मदनदासलाई हटाएर शम्भुजीतलाई ल्याइयो", RatoPati (Nepaliमा), २०२२-०७-०७, मूलबाट २०२२-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-२७ 
  7. Khadgi, Ankit (२०२०-१०-०५), "In the ever-growing cinematic landscape, where do Nepali music videos stand?", The Kathmandu Post (Englishमा), मूलबाट २०२२-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-३१ 
  8. "Nepali house-hold names go for the Guinness World Records", The Kathmandu Post, २०१६-०५-२९, मूलबाट २०२२-०६-०५-मा सङ्ग्रहित। 
  9. Neupane, Sharthak (२०१३-०४-१४), "A man of many talents", The Kathmandu Post, मूलबाट २०१९-०५-२५-मा सङ्ग्रहित। 
  10. "New judges for Nepal Idol", The Annapurna Express (अङ्ग्रेजीमा), २०२१-०८-२५, मूलबाट २०२१-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-३१