"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर
सा हटक्याटद्वारा श्रेणी:नेपालका घाँसे मैदानहरू जोडियो |
सुधार |
||
पङ्क्ति ३४: | पङ्क्ति ३४: | ||
| visitation_year = |
| visitation_year = |
||
}} |
}} |
||
'''चितवन राष्ट्रिय निकुञ्ज''' पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''' |
'''चितवन राष्ट्रिय निकुञ्ज''' पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''' [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस |
||
निकुञ्जलाई सन् १९८४ मा [[युनेस्को]] [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो। यसको ���्षेत्रफल {{convert|952.63|km2|sqmi|abbr=on}} छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[चुरे|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ।<ref>[http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf नेपाल जैविक विविधता अनुसन्धान पुस्तक] {{Webarchive|url=https://web.archive.org/web/20110726170342/http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf |date=2011-07-26 }}</ref> जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य [[तराई]]मा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ। |
|||
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर [[भरतपुर महानगरपालिका|भरतपुर]]बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन्। |
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर [[भरतपुर महानगरपालिका|भरतपुर]]बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन्। |
||
पङ्क्ति ४६: | पङ्क्ति ४५: | ||
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07>nbrd07</ref> |
सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र {{convert|932|km2|sqmi|abbr=on}}मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा {{convert|766.1|km2|sqmi|abbr=on}}को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।<ref name=nbrb07>nbrd07</ref> |
||
== पर्यावरण == |
|||
⚫ | |||
⚫ | |||
⚫ | |||
चितवन राष्ट्रिय निकुञ्ज, सराहा हङकङ र जीपमा जंगली सफारीको लागि पनि लोकप्रिय छ।<ref>[http://www.prasantbhatt.com/travel/nepal/jungle-safari-at-sauraha-chitwan-national-park/ Jungle Safari at Sauraha, Chitwan National Park] {{Webarchive|url=https://web.archive.org/web/20180820085823/http://www.prasantbhatt.com/travel/nepal/jungle-safari-at-sauraha-chitwan-national-park/ |date=2018-08-20 }}</ref> |
|||
⚫ | चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।<ref name=Gurung1983/> यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको |
||
निकुञ्ज भित्र रहेको सबै भन्दा ठूलो देवी ताल सँगै तामार ताल, मुन्डी ताल र लामिक्टल पार्क भित्रका ठूला तालहरू सुक्न लागेको अवस्थामा रहेको बताइन्छ।<ref>{{Cite web |title=Devi Lake, the largest in Chitwan National Park, is on the verge of drying up |url=https://kathmandupost.com/national/2024/04/14/devi-lake-the-largest-in-chitwan-national-park-is-on-the-verge-of-drying-up |access-date=2024-04-14 |website=kathmandupost.com |language=English}}</ref> |
|||
⚫ | |||
⚫ | चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।<ref name=Gurung1983/> यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको |
||
==पशुपंक्षी तथा जनावरहरू== |
==पशुपंक्षी तथा जनावरहरू== |
||
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैँडा|गैंडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात |
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैँडा|गैंडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र १०० भन्दा बढि जातका माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण]], [[चित्तल]], [[बाँदर]] तथा [[लङ्गुर|लंगुर बाँदर]] आदि पर्दछन्। |
||
=== वनस्पतिहरू === |
|||
⚫ | |||
⚫ | |||
==मिडिया== |
==मिडिया== |
||
यस निकुञ्जको एक सिंगे गैँडालाई |
यस निकुञ्जको एक सिंगे गैँडालाई ''द जेफ कोर्विन ''को दोस्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको |
||
==चित्रदीर्घा== |
==चित्रदीर्घा== |
००:५४, १५ अप्रिल २०२४ जस्तै गरी पुनरावलोकन
चितवन राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Chitwan-NP+bufferzone-map.jpg" उपलब्ध छैन्. | |
स्थान | नेपाल |
नजिकैको सहर | भरतपुर |
क्षेत्र | ९५२.६३ वर्ग किमी |
स्थापना | सन् १९७३ |
किसिम | प्राकृतिक |
मापदण्ड | vii, ix, x |
नामाङ्कित | १९८४ (८औँ बैठक) |
सन्दर्भ क्रम सङ्ख्या | २८४ |
राज्य | नेपाल |
क्षेत्र | एसिया |
चितवन राष्ट्रिय निकुञ्ज, पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज, नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी२ (३६७.८१ वर्ग माइल) छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ।[१] जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर भरतपुरबाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन्।
इतिहास
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने सिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौंको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैँडा, चितवाहरूको सिकार गर्ने गर्दथे ।[२] सन् १९५० मा, चितवनको वन र घाँसे मैदान २,६०० किमी२ (१,००० वर्ग माइल)मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा चितवन उपत्यका सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी सिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, एडवर्ड प्रिचर्ड जीले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिस गरे ।[३] चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय सङ्घ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिस गरे ।[४]
सन् १९६० को अन्तसम्ममा, ७०% जङ्गलहरूलाई डिडिटिको प्रयोगले खाली बनाएर हजारौँ हजार मानिसहरू बसोबास गर्न सुरु गरे जसले गर्दा त्यहाँ भित्र गैँडाको सङ्ख्या ९५ पुग्यो । गैँडाको सङ्ख्यामा आएको नाटकीय ह्रास र बढ्दो चोरी सिकारीले सरकारले एक गैँडा गस्ती टोलीको स्थापना गर्यो जसमा १३० सशस्त्र जवानहरू र सुरक्षा केन्द्र सञ्जाल रहेको थियो जसलाई चितवनको सबै ठाउँमा गस्ती गर्न लगाइएको थियो । गैँडाको सिकार रोकथाम गर्नका निमित्त सन् १९७० मा चितवन राष्ट्रिय निकुञ्जलाई अनंकित गरियो र सन् १९७३ मा यसमा सुरूवाती रूपमा ५४४ किमी२ (२१० वर्ग माइल)को क्षेत्र सामेल गरियो ।[५] सन् १९७७ मा, निकुञ्जलाई यसको वर्तमान क्षेत्र ९३२ किमी२ (३६० वर्ग माइल)मा फैलाएर कायम गरियो । सन् १९९७ मा नारायणी-राप्ती नदी प्रणालीको उत्तर र पश्चिम तथा निकुञ्जको दक्षिण-पूर्वी सीमाविचमा र साथै अन्तर्राष्ट्रिय सिमाना भारतबीच एउटा ७६६.१ किमी२ (२९५.८ वर्ग माइल)को मध्यवर्ती क्षेत्र जोडिएको थियो ।[६]
पर्यावरण
जलवायु
चितवनमा वर्षभरि नै उष्ण प्रदेशीय मनसुन जलवायुसँगै उच्च वर्षा हुने ठाउँ हो ।[२] यो क्षेत्र केन्द्रीय हिमाली जलवायुमा अवस्थित रहेको हुनाले यस क्षेत्रमा मनसुन मध्य जुन देखि सुरु हुन्छ र ढिलो सेप्टेम्बरमा वर्षामा कमी आउँछ । यस १४-१५ हप्ताको अवधिमा यहाँ वार्षिक २५०० मिमी भन्दा बढी वर्षा हुने गरेको छ।
निकुञ्ज भित्र रहेको सबै भन्दा ठूलो देवी ताल सँगै तामार ताल, मुन्डी ताल र लामिक्टल पार्क भित्रका ठूला तालहरू सुक्न लागेको अवस्थामा रहेको बताइन्छ।[७]
पशुपंक्षी तथा जनावरहरू
यो निकुञ्ज विशेष गरेर एक सिंगे गैंडा र पाटे बाघको लागि प्रख्यात छ। यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र १०० भन्दा बढि जातका माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा हरिण, चित्तल, बाँदर तथा लंगुर बाँदर आदि पर्दछन्।
वनस्पतिहरू
पर्यटन
चितवन राष्ट्रिय निकुञ्ज नेपालका सबैभन्दा लोकप्रिय पर्यटन स्थलहरूमध्ये एक हो। यसका दुई मुख्य प्रवेशहरू छन्: पूर्वमा सौराहा र पश्चिममा मेघौली गाँउ। निकुञ्ज, सराहा हङकङ र जीपमा जंगली सफारीको लागि पनि लोकप्रिय छ।[८]
मिडिया
यस निकुञ्जको एक सिंगे गैँडालाई द जेफ कोर्विन एक्सपेरिएन्स् को दोस्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो।
चित्रदीर्घा
-
चितवन राष्ट्रिय निकुञ्ज- हात्तीसँग मज्जा गर्दै बालक
-
चितवन राष्ट्रिय निकुञ्ज- सुर्यास्त दृश्य
-
चितवन राष्ट्रिय निकुञ्ज- एक सिङ्गे गैंडा
-
चितवन राष्ट्रिय निकुञ्ज- जनवारहरू
-
चितवन राष्ट्रिय निकुञ्ज- हात्ती सफारी
-
चितवन राष्ट्रिय निकुञ्ज- एक सिङ्गे गैंडा
-
चितवन राष्ट्रिय निकुञ्ज भित्र जंगली हात्ती(रोनाल्डो)
सन्दर्भ सामग्रीहरू
- ↑ नेपाल जैविक विविधता अनुसन्धान पुस्तक वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२६ मिति
- ↑ २.० २.१ Gurung, K. K. (1983). Heart of the Jungle: the Wildlife of Chitwan, Nepal. André Deutsch, London.
- ↑ Gee, E. P. (1959). Report on a survey of the rhinoceros area of Nepal. Oryx 5: 67–76.
- ↑ Gee, E. P. (1963). Report on a brief survey of the wildlife resources of Nepal, including rhinoceros. Oryx 7: 67–76.
- ↑ Adhikari, T. R. (2002). The curse of success. Habitat Himalaya - A Resources Himalaya Factfile, Volume IX, Number 3.
- ↑ nbrd07
- ↑ "Devi Lake, the largest in Chitwan National Park, is on the verge of drying up", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२४-०४-१४।
- ↑ Jungle Safari at Sauraha, Chitwan National Park वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२० मिति
बाह्य कडीहरू
- युनेस्को - चितवन राष्ट्रिय निकुञ्ज
- विश्व संरक्षण अनुगमन केन्द्र वेब्याक मेसिन अभिलेखिकरण २००१-०८-०३ मिति
- युनेस्को सूचीमा
- जानकारी
- केही चित्रहरु
- http://www.tripadvisor.com/Tourism-g293892-Chitwan_National_Park_Chitwan_District_Narayani_Zone_Central_Region-Vacations.html
नेपालका राष्ट्रिय निकुञ्जहरूको सूची