सामग्रीमा जानुहोस्

"भृकुटी पल्प एन्ड पेपर लिमिटेड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक ���्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा पर्वत सुबेदी ले भृकुटी पल्प एण्ड पेपर लिमिटेड मा पुनर्निर्देश नछोडि त्यसलाई भृकुटी पल्प एन्ड पेपर लिमिटेड मा सारेको हो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox company
{{Orphan|date=अक्टोबर २०११}}
| name = {{पृष्ठको नाम}}
| trade_name =
| industry = कागज कारखाना
| founded = वि.सं २०४२ [[गैँडाकोट नगरपालिका|गैँडाकोट]], नेपाल
| founder = [[नेपाल सरकार]]
| defunct = वि.सं २०६७
| owner = गोल्छा समूह
| hq_location_city = गैँडाकोट
| hq_location_country = नेपाल
| num_employees = ४८५
| num_employees_year = वि.सं २०६७
}}


'''भृकुटी पल्प एण्ड पेपर लिमिटेड''' [[चीन]] सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.. २०४९ सालमा [[निजीकरण]] गरिएपछी [[गोल्छा समूह]]ले यो कारखाना चलाउदै आएको छ। नेपालमा रहेका छवटा कागज कारखाना मध्येको ठूलो भृकुटीले महिनाको एक हजार ५३० टन कागज उत्पादन गर्दछ।
'''भृकुटी पल्प एण्ड पेपर लिमिटेड''' [[चीन]] सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.. २०४९ सालमा [[निजीकरण]] [[गोल्छा समूह]]ले यो कारखाना आएको महिनाको एक हजार ५३० टन कागज उत्पादन
==यो पनि हेर्नुहोस्==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:नेपालका उद्योगहरू]]


== इतिहास ==


भृकुटी पल्प एन्ड पेपरको स्थापना वि.सं २०४२ मा कम्पनी ऐन २०२१ अन्तर्गत [[जनवादी गणतन्त्र चीन]]को सहयोगमा भएको थियो।<ref>{{Cite journal|last=Chitrakar|first=Tara Devi|year=2012|title=Performance of Bhrikuti Paper and Pulp Limited: Before and After Privatization|url=https://www.pyc.edu.np/index.php?option=com_content&view=article&id=604:performance-of-bhrikuti-paper-and-pulp-limited-before-and-after-privatization&catid=97:volume-v-2012&Itemid=530|journal=PYC Nepal Journal of Management|volume=5|pages=44–54|via=Public Youth Campus}}</ref><ref name=":0">{{Cite web|date=6 December 2011|title=Largest Paper Mill in Nepal Closing|url=https://www.globalpapermoney.com/largest-paper-mill-in-nepal-closing--cms-5946|access-date=27 July 2021|website=Global Paper Money}}</ref> यो [[नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला]]को [[गैँडाकोट नगरपालिका|गैँडाकोट]]मा अवस्थित छ। भृकुटी पल्प एन्ड पेपर नेपालको पहिलो कागज कम्पनी थियो।<ref>{{Cite web|title=Bhrikuti paper mill shut|url=https://thehimalayantimes.com/business/bhrikuti-paper-mill-shut|url-status=live|access-date=27 July 2021|website=The Himalayan Times|archive-url=https://web.archive.org/web/20160317051129/http://thehimalayantimes.com/business/bhrikuti-paper-mill-shut/ |archive-date=17 March 2016 }}</ref>
{{stub}}

वि.सं २०४९ मा भृकुटी पल्प एन्ड पेपरलाई निजीकरण गरिएछि यो गोल्छा समूहको स्वामित्वमा पुगेको थियो।<ref>{{Cite web|title=यसरी ढल्यो चीनले बनाइदिएको भृकुटी कागज कारखाना|url=https://www.onlinekhabar.com/2016/10/489171|access-date=27 July 2021|website=अनलाइन खबर|language=नेपाली}}</ref> उनीहरूका प्रमुख कागज खरिदकर्ताहरू [[साझा प्रकाशन]], [[जनक शिक्षा सामग्री केन्द्र]] र [[गोरखापत्र]] थिए। वि.सं २०६४ मा, कारखाना प्रशासनले सरकारले श्रमिकहरूका लागि छुट्याएको वृद्धि गरिएको तलब नदिएको कारण मजदुरहरूले विरोध प्रदर्शन गरेका थिए।<ref name=":1">{{Cite web|last=Singh|first=Rishi|date=27 December 2008|title=Bhrikuti paper mill shut|url=https://thehimalayantimes.com/business/bhrikuti-paper-mill-shut|access-date=27 July 2021|website=The Himalayan Times|language=en}}</ref> कामदारहरूले कम्पनीले उनीहरूको अनुरोधलाई बेवास्ता गरेको आरोप लगाउँदै मुद्दाको समाधान नभएसम्म काम गर्न बन्द गरेका थिए। वि.सं २०६७ मा भृकुटी पल्प एन्ड पेपर स्थायी रुपमा बन्द भएको थियो। <ref>{{Cite web|title=Nepal's largest paper mill Bhrikuti Paper and Pulp to shut down permanently [From the web]|url=https://www.risiinfo.com/industry-news/nepals-largest-paper-mill-bhrikuti-paper-and-pulp-to-shut-down-permanently-from-the-web/|access-date=27 July 2021|website=Fastmarkets RISI|language=en}}</ref>

==सन्दर्भसामग्रीहरू==
{{सन्दर्भसूची}}

[[श्रेणी:नेपालका ]]

२०:३३, २७ जुन २०२४ जस्तै गरी पुनरावलोकन

भृकुटी पल्प एन्ड पेपर लिमिटेड
उद्योगकागज कारखाना
स्थापितवि.सं २०४२ गैँडाकोट, नेपाल
स्थापनाकर्तानेपाल सरकार
बन्दवि.सं २०६७
केन्द्रीय कार्यालय
गैँडाकोट
,
नेपाल
मालिकगोल्छा समूह
कर्मचारी सङ्ख्या
४८५ (वि.सं २०६७)

भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको एक हजार ५३० टन कागज उत्पादन गर्दथ्यो।

इतिहास

भृकुटी पल्प एन्ड पेपरको स्थापना वि.सं २०४२ मा कम्पनी ऐन २०२१ अन्तर्गत जनवादी गणतन्त्र चीनको सहयोगमा भएको थियो।[][] यो नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोटमा अवस्थित छ। भृकुटी पल्प एन्ड पेपर नेपालको पहिलो कागज कम्पनी थियो।[]

वि.सं २०४९ मा भृकुटी पल्प एन्ड पेपरलाई निजीकरण गरिएछि यो गोल्छा समूहको स्वामित्वमा पुगेको थियो।[] उनीहरूका प्रमुख कागज खरिदकर्ताहरू साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्रगोरखापत्र थिए। वि.सं २०६४ मा, कारखाना प्रशासनले सरकारले श्रमिकहरूका लागि छुट्याएको वृद्धि गरिएको तलब नदिएको कारण मजदुरहरूले विरोध प्रदर्शन गरेका थिए।[] कामदारहरूले कम्पनीले उनीहरूको अनुरोधलाई बेवास्ता गरेको आरोप लगाउँदै मुद्दाको समाधान नभएसम्म काम गर्न बन्द गरेका थिए। वि.सं २०६७ मा भृकुटी पल्प एन्ड पेपर स्थायी रुपमा बन्द भएको थियो। []

सन्दर्भ सामग्रीहरू

  1. Chitrakar, Tara Devi (२०१२), "Performance of Bhrikuti Paper and Pulp Limited: Before and After Privatization", PYC Nepal Journal of Management 5: 44–54 – Public Youth Campusद्वारा। 
  2. "Largest Paper Mill in Nepal Closing", Global Paper Money, ६ डिसेम्बर २०११, अन्तिम पहुँच २७ जुलाई २०२१ 
  3. "Bhrikuti paper mill shut", The Himalayan Times, मूलबाट १७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०२१ 
  4. "यसरी ढल्यो चीनले बनाइदिएको भृकुटी कागज कारखाना", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २७ जुलाई २०२१ 
  5. Singh, Rishi (२७ डिसेम्बर २००८), "Bhrikuti paper mill shut", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२१ 
  6. "Nepal's largest paper mill Bhrikuti Paper and Pulp to shut down permanently [From the web]", Fastmarkets RISI (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२१