सामग्रीमा जानुहोस्

"प्रदेश प्रमुख (नेपाल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox official post
| post =
| native_name = प्रदेश प्रमुख
| flag = Flag of Nepal.svg
| flagsize = 90px
| flagcaption = [[नेपालको झन्डा]]
| insignia =
| insigniasize = 90px
| insigniacaption = [[नेपालको निशान छाप]]
| style = [[सम्माननीय]]
| residence = विभिन्न
| appointer = [[नेपालको राष्ट्रपति]]
| termlength = ५ वर्ष
| formation = २०७६
| salary = ७६,२४० [[नेपाली रूपैयाँ]]<ref>{{Cite web|date=7 September 2021|title=Know how much a minister, an MP and other high officials earn in Nepal|url=https://english.onlinekhabar.com/know-how-much-a-minister-an-mp-and-other-high-officials-earn-in-nepal.html|url-status=live|archive-url=https://web.archive.org/web/20210907111556/https://english.onlinekhabar.com/know-how-much-a-minister-an-mp-and-other-high-officials-earn-in-nepal.html|archive-date=7 September 2021|access-date=7 September 2021|website=[[अनलाइन खबर]]|language=en}}</ref>

{{Politics of Nepal}}
[[नेपाल|सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल]]मा प्रत्येक [[नेपालका प्रदेशहरू|सात वटै प्रदेश]]को संवैधानिक प्रमुख '''प्रदेश प्रमुख''' हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई [[नेपालको राष्ट्रपति|राष्ट्रपति]]ले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू [[नेपालको संविधान]]ले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले [[प्रदेश सभा (नेपाल)|प्रदेश सभा]] मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश ��न्त्रिपरिषद्को गठन हुन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=भाग–१३ प्रदेश कार्यपालिका|युआरएल=https://www.lawcommission.gov.np/np/archives/1267/amp|कार्य=|प्रकाशक=|वेबसाइट=कानुन आयोग|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१० अप्रिल २०२१}}</ref>
[[नेपाल|सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल]]मा प्रत्येक [[नेपालका प्रदेशहरू|सात वटै प्रदेश]]को संवैधानिक प्रमुख '''प्रदेश प्रमुख''' हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई [[नेपालको राष्ट्रपति|राष्ट्रपति]]ले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू [[नेपालको संविधान]]ले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले [[प्रदेश सभा (नेपाल)|प्रदेश सभा]] मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=भाग–१३ प्रदेश कार्यपालिका|युआरएल=https://www.lawcommission.gov.np/np/archives/1267/amp|कार्य=|प्रकाशक=|वेबसाइट=कानुन आयोग|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=१० अप्रिल २०२१}}</ref>

== हालका प्रदेश प्रमुख ==
== प्रदेश ==
{| class="wikitable" style="text-align:center;"
{| class="wikitable" style="text-align:center;"
!प्रदेश
{{small|पूर्व प्रदेश प्रमुखहरु}}
!प्रदेश
{{small|पूर्व प्रदेश }}
!नाम
!नाम
!तस्वीर
!पोर्ट्रेट
!पदभार ग्रहण
!वेबसाइट
!{{Abbr|स्रोत|स्रोतहरू}}

|[[कोशी प्रदेश]]
{{Small|([[कोशी प्रदेशको प्रमुख|सूची]])}}
|[[कोशी प्रदेश]]
{{|([[कोशी प्रदेशको प्रमुख|सूची]])}}
![[File: Parshuram Khapung (परशुराम खापुङ).jpg|100px]]
[[परशुराम खापुङ]]

|{{sortname|पर्शुराम|खापुङ}}
|२०७८ कात्तिक २५
{{small|({{ayd|2021|11|11}})}}
|{{Official website|https://oph.koshi.gov.np/}}
|<ref name=":5">{{Cite web |last=Republica |title=New governors to be appointed for Province 1, Karnali and Sudur Paschim |url=http://myrepublica.nagariknetwork.com/news/120487/ |access-date=2024-07-24 |website=My Republica |language=en}}</ref>

|[[मधेश प्रदेश]]
{{Small|([[मधेश प्रदेशको प्रमुख|सूची]])}}
|[[मधेश प्रदेश]]
{{|([[मधेश प्रदेशको प्रमुख|सूची]])}}
|सुमित्रा सुवेदीभण्डारी
![[File: Rt-Hon Sumitra Subedi Bhandari.jpg|100px]]

|{{sortname|सुमित्रा सुवेदी|भण्डारी}}
|२०८० चैत २
{{small|({{ayd|2024|03|15}})}}
|{{Official website|https://ocs.p2.gov.np/}}
|<ref name=":6">{{Cite web |title=Three new province heads sworn in |url=https://kathmandupost.com/national/2024/03/13/three-new-province-heads-sworn-in |access-date=2024-07-24 |website=kathmandupost.com |language=अङ्ग्रेजी}}</ref>

|[[बागमती प्रदेश|बागमती]]
{{Small|([[बागमती प्रदेशको प्रमुख|सूची]])}}
|[[बागमती प्रदेश|बागमती]]
{{|([[बागमती प्रदेशको प्रमुख|सूची]])}}
|'''[[दीपकप्रकाश देवकोटा]]'''
![[File:Hon.Yadavchandra Sharma.jpg|100px]]

|{{sortname|यादवचन्द्र|शर्मा}}
|२०८१ साउन १७
{{small|({{ayd|2024|08|01}})}}
|{{Official website|https://ocs.bagamati.gov.np/}}
|<ref name=":7">{{Cite web |title=Three newly appointed provincial chiefs taking oath of office today - A Political and Business weekly |url=https://www.peoplesreview.com.np/2024/08/01/three-newly-appointed-provincial-chiefs-taking-oath-of-office-today/ |access-date=2024-08-01 |language=en}}</ref>

|[[गण्डकी प्रदेश|गण्डकी]]
{{Small|([[गण्डकी प्रदेशको प्रमुख|सूची]])}}
|[[गण्डकी प्रदेश|गण्डकी]]
{{|([[गण्डकी प्रदेशको प्रमुख|सूची]])}}
|डिल्लीराजभट्ट
![[File:Rt-Hon Dilliraj Bhatta npcrop.jpg|100px]]

|{{sortname|डिल्लीराज|भट्ट}}
|२०८० चैत २
{{small|({{ayd|2024|03|15}})}}
|{{Official website|https://oph.gandaki.gov.np/}}
|<ref name=":6" />

|[[लुम्बिनी प्रदेश|लुम्बिनी]]
{{Small|([[लम्बिनी प्रदेशको प्रमुख|सूची]])}}
|[[लुम्बिनी प्रदेश|लुम्बिनी]]
{{|([[ प्रदेशको प्रमुख|सूची]])}}
|'''[[कृष्णबहादुर धर्ती मगर]]'''
![[File:Hon Rt.AmikSherchan.jpg|100px]]

|{{sortname|अमिक|शेरचन}}
|२०८१ साउन १७
{{small|({{ayd|2024|08|01}})}}
|{{Official website|https://ocos.lumbini.gov.np/}}
|<ref name=":7" />

|[[कर्णाली प्रदेश|कर्णाली]]
{{Small|([[कर्णाली प्रदेशको प्रमुख|सूची]])}}
|[[कर्णाली प्रदेश|कर्णाली]]
{{|([[कर्णाली प्रदेशको प्रमुख|सूची]])}}
|'''[[यज्ञराज जोशी]]'''
![[File:Tilak Pariyar address program in Dhangadhi.jpg|100px]]

|{{sortname|तिलक|परियार}}
|२०८१ साउन १७
{{small|({{ayd|2024|08|01}})}}
|{{Official website|http://oph.karnali.gov.np/}}
|<ref>{{Cite web |last=Republica |title=Newly-appointed province chiefs to take oath today |url=http://myrepublica.nagariknetwork.com/news/158022/ |access-date=2024-08-01 |website=My Republica |language=en}}</ref>

|[[सुदूरपश्चिम प्रदेश|सुदूरपश्चिम]]
{{Small|([[सुदूरपश्चिम प्रदेशको प्रमुख|सूची]])}}
|[[सुदूरपश्चिम प्रदेश|सुदूरपश्चिम]]
{{|([[सुदूरपश्चिम प्रदेशको प्रमुख|सूची]])}}
|नजिरमियाँ
![[File:Najir Miya address program in Dhangadhi.jpg|100px]]

|{{sortname|नजिर|मियाँ}}
|२०८० चैत २
{{small|({{ayd|2024|03|15}})}}
|{{Official website|http://oph.sudurpashchim.gov.np/}}
|<ref name=":6" />

२१:२२, १९ अगस्ट २०२४ जस्तै गरी पुनरावलोकन

प्रदेश प्रमुख
सम्बोधनसम्माननीय
निवासविभिन्न
नियुक्तिकर्तानेपालको राष्ट्रपति
अवधि५ वर्ष
गठन२०७६
तलब७६,२४० नेपाली रूपैयाँ[]

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।[]

बहालवाला प्रदेश प्रमुखहरू

प्रदेश

(पूर्व प्रदेश प्रमुख)

नाम तस्वीर पदभार ग्रहण वेबसाइट स्रोत
कोशी
(सूची)
परशुराम खापुङ २०७८ कात्तिक २५
(२ वर्ष, ३१७ दिन)
आधिकारिक वेबसाइट []
मधेश
(सूची)
सुमित्रा सुवेदी भण्डारी २०८० चैत २
(१९२ दिन)
आधिकारिक वेबसाइट []
बागमती
(सूची)
दीपकप्रकाश देवकोटा २०८१ साउन १७
(५३ दिन)
आधिकारिक वेबसाइट []
गण्डकी
(सूची)
डिल्लीराज भट्ट २०८० चैत २
(१९२ दिन)
आधिकारिक वेबसाइट []
लुम्बिनी
(सूची)
कृष्णबहादुर धर्ती मगर २०८१ साउन १७
(५३ दिन)
आधिकारिक वेबसाइट []
कर्णाली
(सूची)
यज्ञराज जोशी २०८१ साउन १७
(५३ दिन)
आधिकारिक वेबसाइट []
सुदूरपश्चिम
(सूची)
नजिर मियाँ २०८० चैत २
(१९२ दिन)
आधिकारिक वेबसाइट []

चयन प्रक्रिया

नेपालको संविधानको धारा १६४ मा निम्नानुसार व्यवस्था गरिएको छ:

1. सङ्घीय संसदको सदस्य हुनको लागि योग्यता भएको,
2. पैतीस वर्षको उमेर पूरा गरेको, र
3. कुनै कानूनद्वारा अयोग्य छैन।

प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूची

कोशी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
सुब्बा, गोविन्दगोविन्द सुब्बा १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
अधिकारी, सोमनाथसोमनाथ अधिकारी ५ नोभेम्बर २०१९[१०][११] ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
पर्शुराम खापुङ ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, ३१७ दिन

मधेश प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कायस्थ, रत्नेश्वर लालरत्नेश्वर लाल कायस्थ १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
परियार, तिलकतिलक परियार ५ नोभेम्बर २०१९[१०][११] १९ फेब्रुअरी २०२१[१२] १ वर्ष, १०६ दिन
राजेश झा १९ फेब्रुअरी २०२१[१२] १७ अगस्ट २०२१ १७९ दिन
हरि शंकर मिश्र १७ अगस्ट २०२१[१३] पदासिन ३ वर्ष, ३७ दिन

बागमती प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कोइराला, अनुराधाअनुराधा कोइराला १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
प्रसाई, विष्णुप्रसादविष्णुप्रसाद प्रसाई ५ नोभेम्बर २०१९[१०][११] २० अगस्ट २०२१[१४] १ वर्ष, २८८ दिन
शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा २० अगस्ट २०२१[१५] पदासिन ३ वर्ष, ३४ दिन

गण्डकी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कुँवर, बाबुरामबाबुराम कुँवर १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
शेरचन, अमिकअमिक शेरचन ५ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १७९ दिन
पौडेल, सीताकुमारीसीताकुमारी पौडेल ३ मे २०२१ २७ जुलाई २०२१ ८५ दिन
पृथ्वीमान गुरुङ २७ जुलाई २०२१ पदासिन ३ वर्ष, ५८ दिन

लुम्बिनी प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
झा, उमाकान्तउमाकान्त झा १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
यादव, धर्मनाथधर्मनाथ यादव ५ नोभेम्बर २०१९[१०][११] २७ जुलाई २०२१ १ वर्ष, २६४ दिन
अमिक शेरचन २७ जुलाई २०२१ पदासिन ३ वर्ष, ५८ दिन

कर्णाली प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
खनाल, दुर्गा केशरदुर्गा केशर खनाल १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९ [] २८८ दिन
कलौनी, गोविन्दप्रसादगोविन्दप्रसाद कलौनी ५ नोभेम्बर २०१९[१०][११] ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
तिलक परियार ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, ३१७ दिन

सुदूरपश्चिम प्रदेश

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
मल्ल, मोहनराजमोहनराज मल्ल १९ जनवरी २०१९[][] ३ नोभेम्बर २०१९[] २८८ दिन
पन्त, शर्मिलाकुमारीशर्मिलाकुमारी पन्त ४ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १८० दिन
यादव, गंगाप्रसादगंगाप्रसाद यादव ३ मे २०२१ ९ नोभेम्बर २०२१ १९० दिन
देवराज जोशी ११ नोभेम्बर २०२१ पदासिन २ वर्ष, ३१७ दिन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

1. "Know how much a minister, an MP and other high officials earn in Nepal", अनलाइन खबर (अङ्ग्रेजीमा), ७ सेप्टेम्बर २०२१, मूलबाट ७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१
2. "भाग–१३ प्रदेश कार्यपालिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१
3. Republica, "New governors to be appointed for Province 1, Karnali and Sudur Paschim", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-२४
4. ४.० ४.१ ४.२ "Three new province heads sworn in", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-२४
5. ५.० ५.१ "Three newly appointed provincial chiefs taking oath of office today - A Political and Business weekly" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०१
6. Republica, "Newly-appointed province chiefs to take oath today", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०१
7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Republica, "Newly-appointed provincial governors sworn-in", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०६
8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "President to administer oath of office to newly appointed guvs at 4:00 pm", The Himalayan Times (en-USमा), २०१८-०१-१९, अन्तिम पहुँच २०२१-०१-०६
9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ "Governors of all seven provinces sacked", The Himalayan Times (en-USमा), २०१९-११-०४, अन्तिम पहुँच २०२१-०१-०६
10. १०.० १०.१ १०.२ १०.३ १०.४ Poudel, K. P., "प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (Nepaliमा), अन्तिम पहुँच २०२०-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०५ मिति
11. ११.० ११.१ ११.२ ११.३ ११.४ "President administers oath of office to newly-appointed governors", The Himalayan Times (en-USमा), २०१९-११-०५, अन्तिम पहुँच २०२०-०६-०५
12. १२.० १२.१ "President removes Tilak Pariyar as Province 2 governor, appoints Rajesh Jha", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-१९
13. "Hari Shankar Mishra appointed as Province 2 Chief", Republica (Englishमा), अन्तिम पहुँच अगस्ट १७, २०२१
14. "Bagmati Province Chief Prasai removed from his post", myRepública, अन्तिम पहुँच अगस्ट २०, २०२१
15. "President Bhandari appoints Yadav Chandra Sharma as Chief of Bagmati Province", Khabarhub, अन्तिम पहुँच अगस्ट २०, २०२१