सञ्चारकर्मी मिश्रको कोरोना संक्रमणले निधन

सांकेतिक तस्वीर

काठमाडौं । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । ��ारतबाट फर्किएलगत्तै बिरामी परेका उनको स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनीले विगत दुई वर्षदेखि भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्व जलवायु सम्मेलनः कोप–२९ सोमबारदेखि अजरबैजानमा सुरु, के–के छन् नेपालका एजेन्डा ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?