विदेशी लिगमा छाउ���दै नेपाली महिला फुटबलर, फ्रेन्च लिग देखि एएफसी वुमन्स च्याम्पियन्स लिगसम्म
कुनै समय नेपालका लगि भारतमै खेल्नु पनि ठूलो कुरा थियो । अहिले नेपाली खेलाडी भारतमा मात्र होइन इजरायल हुँदै युरोपमा पुगिसके । त्यो पनि विश्वका स्तरीय लिग र खेलाडी...